काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंहको मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् ।
उनले काठमाडौं क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यसपटक काठमाडौं क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट युवा संघका अध्यक्ष किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।

०७४ को चुनावमा सिंहले यही क्षेत्रबाट चुनाव जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *