चितवन १ मा विश्व पौडेलको उमेदवारी दर्ता

चितवन । चितवन १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता विश्व पौडेलले उमेदवारी दर्ता गरेका छन् ।

उनले खैरहनी नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गरेका हुन् ।

चितवन १ सत्तारुढ गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसको भागमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *