प्रचण्डले गराए गोरखा २ बाट उम्मेदवारी दर्ता

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मनोनयन दर्ता गराएका छन् ।

उनले गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।

आइतबार नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई सँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

साथै, प्रचण्डको मनोनयनमा प्रस्तावक डा. भट्टराई र समर्थकमा श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *