रामचन्द्र पौडेल द्वारा तनहुँ १ बाट उम्मेदवारी दर्ता

तनहुँ। नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

उनले तनहुँ १ बाट प्रतिनिधि सभा तर्फको उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *