चितवन २ मा रवि लामिछानेको उमेदवारी दर्ता

चितवन । पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराएका छन् ।

उनले भरतपुर १० मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय आएर अपरान्ह ३ बजे उमेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *