चुनाव जित्नैका लागि सूर्य चिह्न रोजेँ : मनोनयन पछि कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट नेकपा एमालेको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले पत्रकारहरु संग कुरा गर्दै आफ्नो जित सुनिश्चित गर्नका लागि सूर्य चिह्नबाट चुनाव लड्न लागेको बताएका छन् उनि थप्छन् नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा हो ।

थापालाई नेकपा एमालेले समर्थन गर्ने भएपछि एमालेका कार्यकर्ताले आफ्नै पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *