प्रचण्डलाई गोरखामा भव्य स्वागत (तस्बिरसहित)

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प दाहाल प्रचण्डलाई गोरखामा भव्य स्वागत गरिएको छ ।

दाहाल प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिन गोरखा पुगे संगै त्याहाका जनप्रतिनिधि देखि पार्टी कार्यकर्ताहरुले फुलमाला सहित स्वागत गरेका हुन् ।

दाहाललाई गोरखा छिर्ने बित्तिकै लावालसकरले स्वागत गरेका हुन् ।

उनले केहि बेरमा उम्मेदवारी दिने कार्यक्रम रहेको छ ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *