यी हुन् कर्णालीबाट संघका लागि नेपाली काँग्रेस तर्फ समानुपातिक उम्मेदवार (सूचिसहित)
मकालु खबर
२०७९ असोज २३ गते
सुर्खेत । निर्वाचन आयोगले प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसबाट समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। जस अन्तर्गत कर्णालीबाट ७ जना उम्मेदवार बनेका छन् ।
सुर्खेतबाट २ जनाको नाम समावेश हुँदा दैलेख, हुम्ला, मुगु, जुम्ला र कालिकोट बाट एक-एक जना उम्मेदवार बनेका छन्।
प्रतिनिधि सभाका लागि कर्णालीबाट नेपाली काँग्रेसबाट समानुपातिक उम्मेदवारहरू
१) हुम्ला—जय पती रोकाया (खस आर्य)
२) मुगु —मीन बहादुर भाम (खस आर्य)
३) सुर्खेत —शिवराज जोशी (खस आर्य)
४) जुम्ला—कान्तिका सेजुवाल (खस आर्य)
५) कालिकोट —भावना कुमारी शाही (खस आर्य)
६) दैलेख—सीता कुमारी राना (आदिवासी जनजाति)
७) सुर्खेत—लोक बहादुर विश्वकर्मा (दलित)
मकालु खबर
२०७९ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित