तनहुँमा कांग्रेसबाट पौडेल र भण्डारी उठ्दै

तनहुँ । नेपाली कांग्रेसले तनहुँ १ मा रामचन्द्र पौडेल र २ मा शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तर्फ पौडेल र भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै, तनहुँका प्रदिप पौडेलको राजनीति भने अब काठमाडौं क्षेत्र न. ५ मा सरेको छ । उनि एमालेका बरिस्ठ उपाध्यक्ष इश्वर पोख्रेलसँग भिड्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *