सत्ता गठबन्धन बैठक : कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच भयो सहमति (सूची सहित)

काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभातर्फको १६५ सिटमा तालमेल गरेका छन् ।

जस अन्तर्गत माओवादी केन्द्रले ४७, एकीकृत समाजवादीले २०, राजमोले २ स्थान प्राप्त गर्ने, बाँकी ९६ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा) बीच बाँडफाँट हुने भएको हो ।

लोसपालाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान देखि बसेको गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो ।

बाँकी सिटमा भने भोलिसम्म सहमति जुट्ने गठबन्धनका नेताले बताए ।

यस्तो छ सुची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *