दसैँमा घर हिँडेका यात्रुलाई वाईसीएलको मास्क र पानी !

काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले यात्रुलाई मास्क र पानी वितरण गरेको छ । वाईसीएल नेपाल भक्तपुरले दसैँमा घर हिँडेका यात्रुलाई सुर्यविनायकमा यात्रा सफलताको शुभकामनासहित मास्क र पानी वितरण गरेको हो ।

माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ सामाजिक सञ्जालमार्फत मास्क र पानी वितरण गरेको जानकारी गराउँदै भक्तपुर वाईसीएललाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *