यस्तो छ कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची (सूचीसहित)
२०७९ असोज ९ गते

काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । जसमा विमलेन्द्र निधिदेखि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको समेत नाम समाविष्ट छ ।
उक्त बन्दसूची सार्वजनिक भएसँगै यता शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । आफूहरुको तर्फबाट न्यून संख्यामा मात्र समानुपातिक उम्मेदवार परेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो ।






२०७९ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








