नागरिकता विधेयक रोक्न माग गर्दै परेको रिट प्रारम्भिक सुनुवाईमै खारेज

काठमाडौँ । नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण नगर्नका लागि राष्ट्रपतिलाई आदेश जारी गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएको रिटनिवेदन प्रारम्भिक सुनुवाई चरणमै खारेज भएको छ ।

न्यायाधीश अनिललकुमार सिन्हाको इजलासले निवेदन खारेज गरेको हो । राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेकाले निवेदनको औचित्य नभएको भन्दै खारेज हुने आदेश भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =