अमेरिकी उपसहायकमन्त्री एलिजाबेथ होर्स्ट नेपालमा

काठमाडाैँ । दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एलिजाबेथ होर्स्टलाई काठमाडौँमा आएकी छन् । नेपालस्थित अमेरिकी राजदूतावासकाअनुसार उनी मंगलबार नेपाल आएकी हुन् स्वागत छ ।

उनले भ्रमण जलवायु परिर्वतनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उपसहायक मन्त्री होर्स्ट पहिलो पटक हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =