आज सार्वजनिक बिदा

काठमाडाैँ । गौरा पर्वको बिदा कटौती गरेको सुदूरपश्चिम प्रदेश सरकारको चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

सरकारले भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको व्यापक विरोध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *