काठमाडौँ जिल्ला अदालतले महानगरलाई बुझायाे नक्सा विवरण

काठमाडौँ । जिल्ला अदालत काठमाडाैँले महानगरपालिकालाई नक्सा पासको विवरण दिएकाे छ ।

महानगरको अभिलेखमा अदालतको नक्सा पासको विवरण नभेटिएकाले महानगरले नक्सा विवरण मागेकाे थियाे ।

महानगरले अदालतले उपलब्ध गराएको नक्साको डिजिटल अभिलेख गरेको महानगरले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =