Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
निहारिका राजपूत प्रकरणका आरोपित श्रेष्ठ पक्राउ
मकालु खबर
२०७९ साउन ३१ गते
काठमाडौं । निहारिका राजपूत प्रकरणका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उनी मंगलबार जनकपुरबाट पक्राउ परेका हुन् । आरोपित शिवराज श्रेष्ठमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।