राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता 

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । करिब तीन हप्ता बेलायतको निजी भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए। पार्टीको भोलि ३० र पर्सि  ३१ गते केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया

One thought on “राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता 

Leave a Reply

Your email address will not be published. Required fields are marked *