आइएमईले ल्यायाे ‘घण्टी बज्यो’ अफर

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

काठमाडौँ । आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

२०७९ साल श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *