राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने

काठमाडौँ । राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ ।

राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक–२०७९ संघीय संसदको प्रतिनिधिसभाबाट आइतबार पारित भएको छ । उक्त विधेयेक पारित भएसँगै अब बीमा संस्थानसमेत बीमा ऐन अनुसार नै सञ्चालन हुने छ ।

उक्त ऐन अनुसार अब बीमा संस्थानले एक वर्षभित्र पब्लिक लिमिटेडको रुपमा रुपान्तरण हुनुपर्ने छ । पब्लिक लिमिटेड बन्न उक्त संस्थानले सर्वधारणमा समेत आईपीओ जारी गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *