चुनावमा आफ्नै उम्मेदवार हराएपछि कास्की एमालेले फेर्‍यो इन्चार्ज

काठमाडौँ । स्थानीय चुनावमा आफ्नै उम्मेदवार हराएपछि भन्दै एमाले कास्कीले जिल्ला इन्चार्ज फेरेको छ ,

एमालेले जिल्ला इन्चार्ज रहेका भीम कार्कीको ठाउँमा पोखराको मेयरमा पराजित कृष्णबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिएको हो ।

पोखरा महानगरको चुनावमा एमालेबाट मेयरका उम्मेदवार थापा पराजित भएका थिए भने उपमेयरमा मञ्जु गुरुङ विजयी भएकी थिइन्।

भीम कार्कीलाई भने भूमि व्यवस्था विभागको उपप्रमुखमा तानेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *