कुमारी बैंक र होटेल शिरीषबीच सम्झौता
२०७९ साउन २६ गते

काठमाडौँ । कुमारी बैंक र सल्यानको कपुरकोट नगरपालिका वडा नम्बर ३ स्थित होटेल शिरीषबीच एक सम्झौता भएको छ ।
कुमारी बैंकका ग्राहकहरुलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
सम्झौताअनुसार बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
२०७९ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित









