जहाँ गाडी पास हुनै मुस्किल पर्छ (तस्बिरहरू)

पोखरा । मनाङ, मुस्ताङ जाने सडक बाढी र पहिरोले क्षतविक्षत छ । कतिपय ठाउँमा सवारीसाधन गुड्नै नमिल्ने गरी बिग्रिएको छ भने सडकको धेरैजसो खण्डमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

काभ्रेभिर बेनी-जोमसोम सडक अरू बेला पनि जोखिमयुक्त सडक हो । अहिले निर्माणाधीन रहेकाले पनि थप जोखिम मोल्नुपर्छ यो सडकमा । केही दिन अवरुद्ध रहेको सडक खुलेपनि जोखिम भने कायमै छ ।

चालकहरूका अनुसार बर्खाका कारण केही ठाउँमा गाडी समेत पास हुनसमेत मुस्किल पर्छ । विशेषगरी काभ्रेभिरलगायत ठाउँमा बढी जोखिम रहेको उनीहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *