महँगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारका काम तथा महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।

एमालेले गठबन्धन सरकारका कारण महँगी र भ्रष्टाचार बढेको भन्दै गण्डकी प्रदेशका प्रमुख जिल्लामा विरोध प्रदर्शन गरेको हो ।

यसअघि पत्रकार सम्मेलन आयोजन गरेर एमाले गण्डकीले सरकारले अत्यधिक कर बढाएको भन्दे आपत्ति जनाएको थियो । गण्डकी सरकारले सवारी र मालपोतमा ठूलो मात्रामा कर बढोत्तरी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *