खराब आशय बोकेकासँग एकता हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खराब आशय बोकेका वामपन्थीहरुसँग एमालेले पार्टी एकता नगर्ने बताएका छन्।

नेकपाका संस्थापक तुलसीलाल अमात्यको २५औँ तथा सहिद भीमदत्त पन्तको ६९औँ स्मृतिसभाका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सत्ता गठबन्धनमा रहेका खराब आशय बोकेका वामपन्थीसँग पार्टी एकता गर्न नसकिने उल्लेख गरे । नामले समाजवादी भन्दैमा कोही समाजवादी नहुने र समाजवादी केन्द्र पनि नबन्ने उनले जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =