काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु

काठमाडाैँ। पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार ८ सय ४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =