बाबुराम भन्छन्- नेतृत्वप्रति नयाॅ पुस्ताको आक्रोश नाजायज हाेइन

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्वप्रति नयाॅ पुस्ताको आक्रोश नाजायज नभएकाे बताएका छन् । पूर्वप्रधानमन्त्रीहरूलाई हराउँदैमा देशमा समस्या सकिएलान् ? भन्ने अनलाइनखबरकाे समाचारलाई साझेदार गर्दै उनले भनेका छन्, ‘नेतृत्वप्रति नयाकक पुस्ताको आक्रोश नाजायज छैन ।’ उनले थपेका छन्, ‘तर दुई कुरामा ध्यान दिनुपर्ला । १. हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हैन । २. यो खिचडी संसदीय/निर्वाचन प्रणालीको थोत्रो मेशिनबाट जो प्रधानमन्त्री जाे भएपनि निस्कने यही फोहर हो ।’

यसाे हुन नदिनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने उनकाे भनाइ छ । उनले भनेका छन्, ‘अत: प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाउँ न ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =