भीमसेन थापा गाउँपालिकामा सोमबार सार्वजनिक बिदा
२०७९ साउन ८ गते

पोखरा । गोरखाको भीमसेन थापा गाउँपालिकामा सोमबार सार्वजनिक बिदा घोषणा गरिएको छ । गाउँपालिकाले भीमसेन थापाको जन्मजयन्तीमा बिदा दिने निर्णय गरेको हो ।
थापा राष्ट्रिय विभूति हुन् । सोमबार पालिकाभित्रका कुनैपनि सरकारी कार्यालय र संघसंस्थाहरु नखुल्ने बताइएको छ ।
२०७९ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित









