थप ३ सय ३५ जनामा कोरोना संक्रमण
२०७९ साउन ७ गते

काठमाडाैँ । नेपालमा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रोल……..
देशभर गरिएको १ हजार ८८ पिसिआर परीक्षणका क्रममा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शनिवार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ९४ जना निको भएका छन् ।
हाल नेपालमा २ हजार ९ सय ७१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








