ओलीले साेधे – ‘सरकार ‘सर’ले चलाउनुहुन्छ कि ‘म्याडम’ले ?’
२०७९ असार २७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार ‘सर’ले चलाउँनुहुन्छ कि ‘म्याडम’ले भन्दै प्रश्न गरेका छन् ।
सोमबार सम्पादकहरुसँग अन्तरक्रिया गर्दै ओलीले सरकार सञ्चालनमा प्रधानमन्त्री भन्दा बाहिरियाहरू हाबी रहेको संकेत गर्दै ओलीले सरकारकाे कार्यशैलीले देशलाई अधाेगतितिर लैजाने बताए ।
उनले भने, ‘सर कि म्याडमले चलाउनु हुन्छ ? दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? जसले चलाए पनि चलाएको त यही होला नि !’
२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








