माइक बिग्रेपछि गण्डकी प्रदेशसभा बैठक रोकियो

पोखरा । गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । संसद् रोष्टमको माइक बिग्रिएपछि स्थगित भएको हो ।

जसपा सांसद धनमाया लामा बोल्ने क्रममा माइक बिग्रिएको हो ।

करिब आधा घण्टा स्थगित भएपछि अहिले प्राविधिकले बनाइरहेका छन्। संसद्मा बजेटको मन्त्रालयगत छलफल चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *