सरकारी ढुकुटीबाट एकैदिन काटियो १५ अर्बको चेक

काठमाडाैँ । सरकारले एकैदिन १५ अर्ब रुपैयाँकाे भुक्तानी दिएकाे छ ।

संघ सरकारले हिजाे शुक्रवार एक दिन १५ अर्ब रुपैयाँको चेक काटेको हाे ।

आर्थिक वर्षको अन्तिम समय आएकोले सरकारले भुक्तानीलाई तिब्रता दिँदै शुक्रवार १५ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी दिएको हो ।

चालू आर्थिक वर्षमा सरकारले छुट्याएको १६ खर्ब ३२ अर्ब मध्ये आज सम्म १२ खर्ब १२ अर्ब रुपैयाँ अर्थात् ७४ प्रतिशत खर्च भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *