आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबार बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seven =