चन्द्रागिरिमा अलपत्र परेका ४६६ जनाको सकुशल उद्धार

काठमाडौं।  केबुलकारमा प्राविधिक समस्या आएर चन्द्रागिरि डाडाँमा अलपत्र परेका  ४६६ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार राति ८ बजेसम्म ४६६ जनाको सकुशल उद्धार गरिएको प्रहरी जनाएको छ ।

उक्त उद्धार कार्यमा १५० जना भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। अलपत्र परेका १७० जनाको पैदल हिँडाएर उद्धार गरिएको थियो। भने २३६ जनाको केबुलकारमार्फत उद्धार गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *