अर्थमन्त्रीमाथि छानबिन गर्न बन्याे समिति, यी हुन् समितिका सदस्यहरू
२०७९ असार २२ गते

फाइल फाेटाे
काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय समिति बनेकाे छ । समितिकाे अवधि १० दिनसम्मका लागि हुने छ । समितिमा रहेका सांसदहरूकाे नाम आज बसेकाे बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले पढेर सुनाएका छन् ।
यी हुन् सदस्यहरू:
१, खगराज अधिकारी- एमाले
२, देवप्रसाद गुरुङ- माओवादी
३, पुष्पा मुसाल गाैतम- कांग्रेस
४, प्रदीपकुमार ज्ञवाली- एमाले
५, भानुभक्त ढकाल- एमाले
६, विमला विक- एमाले
७, लक्ष्मणलाल कर्ण- लाेसपा
८, शक्तिबहादुर बस्नेत-माओवादी
९, सरलाकुमारी यादव- एकीकृत समाजवादी
१०, सीताराम महताे- कांग्रेस
११, सुरेन्द्रप्रयाद यादव- जसपा
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








