अर्थसचिव परिवर्तन गर्ने सरकारको तयारी

काठमाडाैँ । सरकारले अर्थसचिव परिवर्तन गर्ने तयारी गरेकाे छ ।

अर्थसचिव मधु मरासिनीले अर्थमन्त्रीलाई असहयोग गरी बिदामा बसेकाे भन्दै सरकारले अर्थसचिव परिवर्तन गर्ने तयारी गरेकाे बालुवाटार स्रोतले बताएको छ ।

यसअघि अर्थसचिव मरासिनीले प्रधानमन्त्री तथा मुख्यसचिवसँग भेट गरी अनिश्चितकालका लागि बिदा लिएका थिए । त्यस्तै, उनले अर्थमन्त्री अर्थ मन्त्रालयमा रहुन्जेल कार्यालय नफर्किने समेत बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =