भारतीय दूतावासमा गोली चल्दा सुरक्षाकर्मी सिंहकाे निधन

काठमाडाैँ । नेपालस्थित भारतीय दूतावासमा गोली चल्दा एकजना सुरक्षाकर्मीको निधन भएकाे छ । मृत्यु हुनेमा भारतीय सुरक्षाकर्मी रहेका छन् । उनी दीपक सिंह रहेकाे प्रहरीले जनाएकाे छ । उनकाे साेमबार दिउँसाे गाेली चल्दा निधन भएकाे हाे ।

३२ वर्षीय उनले आफैँले बोकेको इन्सास बन्दुक चलाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =