५८ जनाको गण्डकी प्रदेशसभामा २० जना सांसद मात्रै उपस्थित

पोखरा । असार १ को बजेट भाषणपछि स्थगित गण्डकी प्रदेशसभा बैठक आजदेखि सुचारु भएको छ ।

बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नराखेपछि सरकारले नै बजेटमाथिको छलफल रोकेको थियो । लामो समयपछि सुरु भएको बैठकमा गणपूरक संख्या पुग्ने उपस्थिति समेत भएन ।

बैठकमा प्रतिपक्षी सांसद ७ जना उपस्थित भएका छन् भने सत्तापक्ष १३ जना उपस्थित छन् । सरकारसँग १२ जना मन्त्री मात्रै छन् । मन्त्री पनि सबै उपस्थित नभएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =