सोनापुर मिनरल्सले प्रिमियममा आईपीओ जारी गर्ने

काठमाडौँ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले आउँदो साधारण सभामा प्रिमियम दरमा धितोपत्र(सेयर)को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव लाने भएको छ ।

कम्पनीले १५ सालमा लागि डाकेको १४औँ साधारणसभामा यस्तो प्रस्ताव लाने तयारी सञ्चालक समितिले गरेको छ ।

उक्त साधारण सभामा कम्पनीले जारी पूँजी वृद्धि गर्न यस्तो प्रस्ताव लगेर पारित गर्ने तयारी गरेको छ ।

प्रिमियममा आईपीओ जारी गर्न नियामक निकायले स्वीकृति दिनुपर्दछ ।

उक्त कम्पनीले सोनापुर, सोनाश्री, सोनाटेक, सोना, सोनाचाँदी, सोनाली लगगायत ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *