प्रकाश दाहालकाे शालिक अनावरण
२०७९ असार १७ गते

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र]का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवंगत पुत्र साकार दाहाल ‘प्रकाश’ को शालिक अनावरण गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका ६ स्थित ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण गरिएको प्रकाशको शालिकको शुक्रबार बिहान प्रचण्डद्वारा अनावरण गरिएकाे हाे । शालिक अनावरणका लागि उनी बुहारी बिना मगरसहित पुगेका थिए ।
प्रकाशले सगरमाथा आराेहण गरेका थिए ।
२०७९ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








