पाेखरामा असार १५ काे राैनक (तस्वीर)

पाेखरा । देशैभर असार १५ काे राैनकले छाेएकाे छ । असार १५ काे उपलक्ष्यमा पाेखरामा पनि राेपाइँ महाेत्सव मनाइएकाे छ ।

पाेखरा पर्यटन परिषद्ले हरेक वर्षजस्तै यस वर्ष पनि राेपाइँ महाेत्सव आयाेजना गरेकाे हाे ।

पाेखरा २५ हेम्जामा आयोजित राेपाइँ महाेत्सवकाे याे १७ ओैं संस्करणकाे हाे ।
तस्वीरः
तस्वीरः प्रकाश ढकाल/मकालुखबर
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =