धादिङकाे धान दिवस (तस्वीरसहित)

धादिङ । देशभर आज असार १५ अर्थात् धान दिवस मनाइँदै छ ।

हरेक वर्ष आजकै दिन खेतमा काम गरी दहीचिउरा खाएर तथा राेपाइँ गरेर धान दिवस मनाउने चलन छ ।

सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

धान दिवसकै सेराेफेराेमा धादिङमा पनि राेपाइँकाे चटाराे छ । धादिङकाे धुनिबेसी नगरपालिका-१ मा रहेकाे बन्चरेका राेपाइँ झलकहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *