एनआईसी एशिया बैंकको मोबाइल एपबाट प्लेन टिकट किन्दा २० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट प्लेट टिकट किन्दा २० प्रतिशत छुट पाइने भएको छ ।

बैंकको ‘एनआईसी एसिया एमओबैंक’ एपबाट विभिन्न एयरलाइन्सको टिकट किन्दा १२ असारदेखि १८ असारसम्म २० प्रतिशतसम्म छुट पाइने जनाएको छ ।

त्यस्तै, पहिलो बुकिङमा अधिकतम ५ सय र दोस्रो बुकिङमा अधिकतम सय रुपैयाँसम्म क्यासब्याक पाउने समेत बैंकले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *