बजेट बढाउन मैले गरेको माग मन्त्रिपरिषद्ले समेत सुनेन : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बजेट बढाउन आफूले गरेको मागलाई अर्थमन्त्रालयले मात्रै नभई मन्त्रिपरिषद्ले समेत बेवास्ता गरेको आरोल लगाएका छन् ।

राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तगृत सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले यस्तो आरोप लगाएका हुन् । मन्त्री आलेले पर्यटन मन्त्रालयको बजेट घट्दा पर्यटन क्षेत्रमा लक्षित कार्यक्रम अघि बढाउन नसकिने उनले बताए ।

अर्थ र मन्त्रिपषद्समेतले पर्यटन मन्त्रालयको बजेट विगतमा भन्दा साढे १० अर्ब रुपैयाँ कम विनियोजन गरिदिएपछि १० लाख पर्यटक भित्र्याउन नसकिने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *