पोखरामा खोलाले बगाएर एकजनाको मृत्यु

पोखरा । पोखरामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

पोखरा-२२ स्थित फुस्रेखोलाले बगाउँदा स्थानीय ५० वर्षका टेकनाथ बरालको मृत्यु भएको हो । उनको शव पिपलडालीबाट फेला परेको छ । बरालको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *