प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमणको निर्णय रद्द गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =