पुनः बढ्याे गाडीभाडा, कहाँ जान कति ? (भाडादरसहित)
२०७९ असार ६ गते

फाइल फोटो
काठमाडाैँ । पेट्राेलियम पदार्थकाे मूल्य बढेसँगै सरकारले गाडीभाडा पनि बढाएकाे छ ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायात अन्तर्गत अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।
यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।
यस्ताे छ भाडादरः
२०७९ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








