सशस्त्रका ३७ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
२०७९ असार ६ गते

काठमाडौँ । सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ३७ नायव उपरीक्षक (डिएसपी)हुलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको हो ।
बढुवा समितिले प्रकाशित गरेको सूचनाअनुसार एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा टोप बहादुर डागी पहिलो नम्बरमा छन् ।
हेर्नुहोस् सूची :-


२०७९ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








