महिला हिंसाविरुद्ध माइतीघरमा ‘आजाद मोर्चा’ को प्रदर्शन (तस्वीरहरू)

काठमाडौँ । काठमाडौँको माइतीघरमा आज ‘आजाद मोर्चा’ ले महिला हिंसाविरुद्ध प्रदर्शन गरेको छ ।

पछिल्लो समय घरेलु हिंसा र कार्यालयमा हुने यौनजौन्य हिंसा र विभेदका घटना निरन्तर बाहिर आउन थालेपछि ‘आजाद मोर्चा’ सडकमा उत्रिएको हो । मोर्चाले सडकबाट नै विद्रोह शुरू गरेको बताएको छ ।

आजाद नेपालका प्रतिनिधिका अनुसार महिलामाथि हुने हिंसा वा विभेदको अन्त्यका लागि उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन् ।

तस्वीरहरूः














प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *