गण्डकीमा मन्त्रिपरिषदले पास गरेको कार्यक्रम बजेटमा गायब, मुख्यमन्त्रीले सोधे स्पष्टीकरण

काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रिपरिषदले पास गरेको बजेट कार्यक्रम बजेट नीति तथा कार्यक्रमको सूचिबाट हराएको छ ।

मन्त्रिपरिषदको बैठकले सहमति बनाई पास गरिएको कार्यक्रम बजेटबाट हराएपछि गण्डकी प्रदेशको राजनीतिक माहोल तनावग्रस्त बनेको छ ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो विषयमा स्पष्टीकरण माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *